सांगीतिक बजारमा नयाँ गीत

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर हिट गीतहरू दिँदै आएकी गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मायाको डोरी’ ले सार्वजनिक भएको केही घण्टामै दर्शकको मन जित्न थालेको छ।

गीतको भिडियोमा मौलिक नेपाली गाउँले परिवेश, भेषभूषा र प्रेमभावलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ।