राजनीति
कपिलवस्तु दर्पण — राजनीति सम्बन्धी सम्पूर्ण ताजा समाचार र विश्लेषण।
राजनीति
९ महिनामा गगनले गराए दुई महाधिवेशन, प्रचण्ड–माधव हेरेको हेर्यै
नेपाली कांग्रेसभित्र पुस्तान्तरणको बहस चर्किरहेका बेला महामन्त्री गगन थापाको सक्रियताले अन्य दलका शीर्ष नेताहरूलाई समेत दबाबमा पारेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
राजनीति
संसद्को सार्वजनिक लेखा समितिद्वारा ठूला पूर्वाधार आयोजनामा भएको ढिलासुस्तीको छानबिन सुरु
राष्ट्रिय गौरवका सडक, जलविद्युत् र विमानस्थल आयोजनाहरूमा वर्षौँसम्म म्याद थपिने तर काम सम्पन्न नहुने प्रवृत्तिको अन्त्य गर्न लेखा समितिले मन्त्रालयका सचिवहरूलाई बोलाएर जवाफ मागेको छ।

सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सम्पन्न, साझा नीतिमा सहमति
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई सहमतिमा अघि बढाउने र सुशासन कायम राख्ने समझदारी बनेको छ।

संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने धारणा दोहोर्याएका छन्।

संविधान संशोधनको औचित्य र राष्ट्रिय सहमतिको खाँचोबारे राजनीतिक दलहरूबीच अनौपचारिक संवाद
निर्वाचन प्रणालीमा सुधार, शासकीय स्थिरता र सङ्घीयताको प्रभावकारिताका लागि संविधानका केही बुँदा परिमार्जन गर्न प्रमुख दलहरूबीच छलफल सुरु भएको छ।