प्रदेशसभाको कार्यसूची

प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो।