युवा क्रिकेटरको चम्किलो प्रदर्शन

नेपाली बलरहरूले कसिलो बलिङ गर्दै विपक्षी टोलीलाई सस्तैमा समेटेका थिए। ओपनर ब्याट्सम्यानले आक्रामक अर्धशतक प्रहार गर्दै टिमलाई जित दिलाए।