चरा पर्यटनको आकर्षक गन्तव्य

तालमा हालसम्म १५० भन्दा बढी प्रजातिका रैथाने र आगन्तुक चराहरू अभिलेख गरिएका छन्। चरा अवलोकनका लागि काठमाडौँ तथा बुटवलबाट फोटोग्राफर र पर्यटकहरूको आगमन बाक्लिएको छ।