स्थानीय सेवामा ठुलो फड्को

जिल्ला अस्पतालमा डायलायसिस सेवा नहुँदा यसअघि मिर्गौला रोगीहरू बुटवल र भैरहवा धाउनुपर्ने बाध्यता थियो। नयाँ सेवा सुरु भएसँगै विपन्न नागरिकहरूले आफ्नै जिल्लामा निःशुल्क उपचार पाउने भएका छन्।