सकारात्मक सामाजिक रूपान्तरण
स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रम अनुसार सामाजिक विभेद न्यूनीकरण गर्न यो कार्यक्रम ल्याइएको हो।
यसले समाजमा रहेको जातीय भेदभाव हटाउन र युवा पुस्तालाई सकारात्मक दिशातर्फ डोर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।