सीमा नाकामा कडाइ
अभिभावकको आधिकारिक सहमति र स्थानीय प्रशासनको अनुमतिविना बालबालिका ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई सीमाबाट फिर्ता ल्याएको हो।
बालबालिकालाई सुरक्षित आश्रयस्थलमा राखी अभिभावकको जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ।
कञ्चनपुरको गड्डाचौकी सीमा नाकाबाट उचित कागजातविना भारततर्फ लगिँदै गरेका २५ जना हिमाली जिल्लाका बालबालिकालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेको छ।
अभिभावकको आधिकारिक सहमति र स्थानीय प्रशासनको अनुमतिविना बालबालिका ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई सीमाबाट फिर्ता ल्याएको हो।
बालबालिकालाई सुरक्षित आश्रयस्थलमा राखी अभिभावकको जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ।
साथीहरू तथा सामाजिक सञ्जालमा सेयर गरेर विचार आदान-प्रदान गर्नुहोस्।
अपराध-सुरक्षा
अपराध-सुरक्षा
अपराध-सुरक्षा
अपराध-सुरक्षा
कपिलवस्तु दर्पणका ताजा तथा ब्रेकिङ समाचारको तुरुन्त सूचना प्राप्त गर्नुहोस्।
तपाईंले ताजा र ब्रेकिङ समाचारको प्रत्यक्ष नोटिफिकेसन प्राप्त गर्नुहुनेछ।
ब्राउजरको Address Bar मा रहेको 🔒 (Site Settings) बाट Notifications लाई Allow गर्नुहोस्।
कपिलवस्तु दर्पणका ताजा तथा विशेष समाचारहरू तुरुन्त प्राप्त गर्न सदस्यता लिनुहोस्।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।