खोज नतिजा: खेलकुद
मुख्य समाचार
एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ ।
खेलकुद
दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए
वीरेन्द्रनगरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट महिला र पुरुष तौल समूहमा कर्णालीका २१ उत्कृष्ट खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन्।

कपिलवस्तुमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, बाणगंगा च्याम्पियन
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीतर्फ उत्कृष्ट प्रदर्शन गर्दै बाणगंगा प्रथम भएको छ।