उज्यालो कर्णाली अभियान

अन्धकारमा बस्न बाध्य नागरिकहरू अब बिजुली बत्तीको उज्यालोसँगै मोबाइल चार्ज र साना कुटिर उद्योग सञ्चालन गर्न सक्षम भएका छन्।