चुरे दोहन नियन्त्रणको प्रयास

नदीजन्य पदार्थको अनियन्त्रित दोहनका कारण तराईका बस्तीहरू मरुभूमिकरणको जोखिममा परेकाले कडा कानुनी कारबाही अघि बढाइएको हो।