राजनीतिक स्थायित्वको खोजी

नेताहरूका अनुसार सबै पक्षको भावना समेटेर राष्ट्रिय सहमति जुटाएपछि मात्र संविधान संशोधनको औपचारिक प्रक्रिया संसद्मा लगिनेछ।