आर्थिक पुनर्बहालीको संकेत

नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको त्रैमासिक प्रतिवेदनअनुसार जलविद्युत्, सूचना प्रविधि र पर्यटन पूर्वाधारमा सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता आएको छ।