सामुदायिक उत्तरदायित्वको नमुना

वन समूहले वातावरण संरक्षणका साथै सामाजिक विकास कोषबाट विपन्न बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।