उत्पादनमुखी नीति निर्माणको खाँचो

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र बचतलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गराउन सरकारले विशेष प्रोत्साहन प्याकेज ल्याउनुपर्छ।