सतर्कता अपनाउन आह्वान

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि सुनामीको सामान्य चेतावनी जारी गरे पनि केही घण्टामै खारेज गरेको छ। बुलेट रेल सेवा केही समय रोकेर पुनः सञ्चालन गरिएको छ।