बालबालिकाको हेरचाहमा ध्यान दिनुपर्ने कुरा

छिटोछिटो सास फेर्नु, कोखा हान्नु र अत्यधिक ज्वरो आउनु निमोनियाका प्रमुख लक्षण हुन्। यस्तो अवस्थामा घरेलु उपचारमा नअल्झी तत्काल चिकित्सकको परामर्श लिनुपर्छ।