सीमावर्ती व्यापारको अवस्था
नेपाली बजारभन्दा सस्तो पाइने आशमा कपडा, किराना सामान तथा सजावटका सामग्री खरिद गर्न सीमापार जाने उपभोक्ताको लर्को लागेको छ।
यता स्वदेशी व्यापारीहरूले भने सीमा नाकामा कडाइ नहुँदा स्थानीय व्यापार सुस्ताएको गुनासो गरेका छन्।
चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती भारतीय बजार सुनौलीमा लुम्बिनी र कपिलवस्तुका सर्वसाधारणको किनमेलका लागि बाक्लो भिड लागेको छ।
नेपाली बजारभन्दा सस्तो पाइने आशमा कपडा, किराना सामान तथा सजावटका सामग्री खरिद गर्न सीमापार जाने उपभोक्ताको लर्को लागेको छ।
यता स्वदेशी व्यापारीहरूले भने सीमा नाकामा कडाइ नहुँदा स्थानीय व्यापार सुस्ताएको गुनासो गरेका छन्।
साथीहरू तथा सामाजिक सञ्जालमा सेयर गरेर विचार आदान-प्रदान गर्नुहोस्।
अर्थतन्त्र
अर्थतन्त्र
अर्थतन्त्र
अर्थतन्त्र
कपिलवस्तु दर्पणका ताजा तथा ब्रेकिङ समाचारको तुरुन्त सूचना प्राप्त गर्नुहोस्।
तपाईंले ताजा र ब्रेकिङ समाचारको प्रत्यक्ष नोटिफिकेसन प्राप्त गर्नुहुनेछ।
ब्राउजरको Address Bar मा रहेको 🔒 (Site Settings) बाट Notifications लाई Allow गर्नुहोस्।
कपिलवस्तु दर्पणका ताजा तथा विशेष समाचारहरू तुरुन्त प्राप्त गर्न सदस्यता लिनुहोस्।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।