क्रिकेटको नयाँ उत्सव

लुम्बिनी लायन्सका खेलाडी र व्यवस्थापन टोलीको उपस्थितिमा स्थानीय खेलमैदानमा विशेष सांगीतिक कार्यक्रमसहित ट्रफी प्रदर्शन गरिएको थियो।